'प्रचण्ड जी तपाईं के बोल्दै हुनुहुन्छ?'

'सरकार डरले रुझेको बिरालो भएको छ' भन्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले कडा टिप्पणी गरेका छन्।