आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्यो नेपाल, सबै खेल मुम्बईमा
९ मंसिर, काठमाडौं । आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटको समूह तथा खेलतालिका सार्वजनिक भएको छ ।
भारतको मुम्बईमा मंगलबार एक कार्यक्रमका बीच समूह विभाजनसहित खेलतालिका सार्वजनिक गरिएको हो । …