भदौ २४ गते हिरासतबाट भागेका विनयले बनाएका थिए डाँका मार्नेको समूह

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गएराति अपरेशन चलाएर १० जनालाई पक्राउ गरेको हो। पक्राउ गर्नेक्रममा यस समूहका प्रमुख व्यक्ति २३ वर्षीय विनय तामाङमाथि गोली समेत चलाएको छ।