नेपाल फार्मेसी परिषदको ३० औँ नाम दर्ता परीक्षाका लागि आवेदन खुला

परीक्षामा सहभागी हुन आजदेखि माघ ५ गतेसम्म फारम भर्ने सकिने जनाएको छ।