वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. २३ सबैठवा निवासी डा. राजु बैठा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा क्षेत्र नं. २ बाट समानुपातिक सांसदको उम्मेदवारको रूपमा सिफारिस भएका छन्। डा. बैठा बुबा भागीरथ बैठा र आमा रामदुलारी देवीका तीन सन्तानमध्ये जेठा सन्तान हुन् । उनी […]