साताको दोहोरो कारोबार दिन सोमबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आइतबार उच्च अंकले बढेको नेप्से परिसूचक आज १०.५३ अंकले घटेर २ हजार ६२२.८८ विन्दुमा बन्द भएको हो। आज १ करोड ३७ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ७७ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज ८५ कम्पनीको […]