कांग्रेस-एमाले भ्रष्ट व्यवस्थाका संवाहक हुन्, पात्र होइन बाटो फेर्नुपर्छ: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रमुख ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले भ्रष्ट व्यवस्थाका संवाहक भएको आरोप लगाएका छन्।