महामन्त्रीद्वयलाई निष्कासन गरेको पत्र लिएर देउवा पक्ष निर्वाचन आयोगमा

नेपाली कांग्रेसको संस्थापन (शेरबहादुर देउवा) पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित तीन नेतालाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा दर्ता गराएको छ।