माइतीघरमा उखु किसान र मिटरब्याज पीडित रुँदा टुलुटुलु हेरेर बस्नुपर्यो: बालेन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौंको मेयर हुँदा अधिकार क्षेत्रको सीमितताका कारण मधेसबाट गएका पीडितहरूको आँसु पुछ्न नसकेको भन्दै दुखेसो पोखेका छन्।