नेभेसको गोलमा पोर्चुगललाई अग्रता

३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले डिआर कंगो विरुद्ध छैटौं मिनेटमै अग्रता लिएको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको समुह के को खेलमा जोआओ नेभेसले गोल गर्दै अग्रता दिलाएका हुन् …