युवा स्वरोजगार कोषले ४३२ सहकारीबाट ६७ करोडभन्दा बढी कर्जा असुल गर्न बाँकी

कोषको विवरणअनुसार २०८२ असार मसान्तसम्म २ अर्ब ३३ करोड ९४ लाख ५६ हजार रबपैयाँ कर्जा सापटी दिइएको थियो।