राष्ट्रिय खेलकुद परिषदकाे निलम्बनमा पर्‍यो एन्फा

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ ।