गगन र मलाई कमजोर बनाउन कांग्रेसभित्रैबाट षडयन्त्र भयो : अर्जुननरसिंह केसी
२१ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी सभापति गगन थापाको ससुरा भएकै कारण अवसर पाएको भनेर हुने गरेको टिप्पणीले आफू फरक नपर्ने बताएका छन् ।
पछिल्लो समय सभापति थापाको सुसुरा भएका कारण समानुपातिकतर्फ …