प्रचण्ड–माधवको विकल्पको दबाब बढाउँदै युवाहरू, भन्छन्– अब हस्तक्षेप गरेरै नेतृत्व लिन्छौँ

तेस्रो पुस्ताका नेताहरू अहिले महाधिवेशनबाट पहिलो र दोस्रो पुस्ता बिदा हुनुपर्ने र तेस्रो पुस्ताले नेकपाको नेतृत्व गर्नुपर्ने आवाज उठाउन थालेका छन् ।