सामान्य विवादमै ज्यान मार्ने अपराध

४ जेठ, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा २ जेठको राति महोत्तरी घर भएका २५ वर्षीय जाकिर मन्सुरीको हत्या भयो । महोत्तरी नै घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले तरकारी काट्ने चक्कु प्रहार गरी …