केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अधयादेश, २०८३ जारी गरेका छन् ।