व्यवसायी दीपक भट्ट तथा शंकर ग्रुपसँग आबद्ध व्यवसायीहरूसहित करिब डेढ सय जनाविरुद्ध सम्पत्ति शुद्धीकरण, धितोपत्र, बीमा र बैंकिङ कसुरमा मुद्दा दायर भएपछि त्यसको प्रभाव निजी क्षेत्रका कम्पनीहरूको क्रेडिट रेटिङमा समेत देखिन थालेको छ। क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले एक खर्ब रुपैयाँभन्दा बढी मूल्यका विभिन्न कम्पनीहरूको रेटिङलाई ‘क्रेडिट वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’ मा राखेको छ। इन्फोमेरिक्सले […]