प्रधानमन्त्री बालेनको अमेरिका भ्रमणबारे परराष्ट्र मन्त्रालयले के भयो ?
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ स्वदेश फर्किएका छन् । प्रधानमन्त्री शाह शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।