किन रोनाल्डोले छाडे पोर्चुगलको राष्ट्रिय टिम, टोलिमा फर्किने सम्भावना कति ?

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले डेनमार्कविरुद्धको नेसन्स लिग खेलअघि राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका छन्। प्रशिक्षक जर्ज जेसुसको पत्रकार सम्मेलनपछि सेप्टेम्बर ३० मा बाहिरिएका ४१ वर्षीय रोनाल्डोले आफ्नो निर्णय पुष्टि गरे पनि त्यसको सम्पूर्ण कारण खुलाएका छैनन्। जेसुसले रोनाल्डोलाई डेनमार्कविरुद्ध सुरुआती टोलीमा नराख्ने बताएका थिए। यसअघि नर्वेविरुद्ध पोर्चुगलले २–१ को जित निकाल्दा पनि उनी पूरै खेल […]