राजावादीको जुलुसमा ४ हजार, समाजवादीको सभामा ३५ हजार सहभागी

काठमाडौं– काठमाडौंको तीनकुनेमा आयोजित राजावादीहरूको प्रदर्शनमा ३ देखि ४ हजारको सङ्ख्यामा प्रदर्शनकारीहरू सहभागी बनेको गृह मन्त्रालयले जानकारी दिइएको छ । भृकुटीमण्डपमा आयोजित माओवादी, एकीकृत समाजवादी लगायतको समाजवादी मोर्चाको सभामा भने ३५ हजारको सहभागिता रहेको गृह मन्त्रालयले बताएको छ । गृह मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव छवि रिजालले दिएको जानकारी अनुसार राजावादीको प्रदर्शनमा ४ हजार […]