नापी कार्यालय बर्दीबासका सर्भेक्षक घुससहित पक्राउ

३० भदौ, महोत्तरी । महोत्तरीको बर्दीबासस्थित नापी कार्यालयमा कार्यरत एक नापी सर्भेक्षक १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । नापी सर्भेक्षक शिवकुमार साहलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दीबासको टोलीले घुस रकमसहित रंगेहात …