उच्च पदस्थलाई धम्की दिने पाठक ६५ लाख ठगीका फरार अभियुक्त, ४ मुद्दाका आरोपी

२२ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० उच्च पदस्थ व्यक्तिलाई धम्की दिने व्यक्ति पटके कसुरदार रहेको खुलेको छ । एक पत्र र भिडियो सन्देशमार्फत धम्की दिएको खुलेपछि प्रहरीले ती व्यक्तिमाथि …