काठमाडौँ। जेन-जी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका ८१ कैदी पक्राउ परेका छन्। कारागार व्यवस्थापन विभागले २० असोजभित्र स्वस्फूर्त फर्किन अपिल गरेकामा हाजिर नभएपछि कास्की प्रहरीले कैदीहरूको खोजी थालेको थियो। २० असोजयता बिहीबारसम्ममा विभिन्न मुद्दाका ८१ जना फरार कैदी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पक्राउ परेकामा जबरजस्ती करणीका १६, लागुऔषध मुद्दाका १६, चोरी […]