८ लाखलाई हैजाविरुद्ध खोप

४ कात्तिक, काठमाडौं। बारा र पर्सामा ८ लाखले हैजाविरुद्ध खोप लगाएका छन्। हैजा संक्रमण तीव्र भएपछि सरकारले २६ असोजदेखि बारा र पर्सामा खोप अभियान सुरू गरेको थियो। १० दिनमा पर्सामा ५ लाख ४७ हजार ३११ र …