जेनजी आन्दोलनलाई 'रातो क्रान्ति' भनिएपछि तोसिमाको आपत्ति

कार्कीले कार्यवाहक सभापति डिपी अर्याल (डोलप्रसाद) को राजनीतिक प्रतिवेदनमा जेनजी आन्दोलनलाई हेर्ने दृष्टिकोण त्रुटिपूर्ण रहेको बताएकी हुन्।