विशेष होस् या नियमित, चुनावअघि महाधिवेशन हुनुपर्छ: महेश आचार्य

यत्रो ठूलो उथलपुथल ल्याउने गरी भएका घटनाको समीक्षा चाहिँ महाधिवेशनमा नगरेर केही पनि भएको छैन भन्ने ढंगबाट एउटा लोकतान्त्रिक पार्टी कसरी हिँड्न सक्छ? त्यसैले महाधिवेशन गर्नुहोस्।