प्रशान्त किशोर : मोदीदेखि ममताको जितमा अहम रणनीतिकार, आफैं उत्रिदा ‘किशोर’ सावित

२९ कात्तिक, काठमाडौं । लोकसभा चुनाव २०१४ देखि भारतका विभिन्न राज्यमा सम्पन्न विधानसभा चुनावहरूमा कयौं दिग्गज नेताहरूका लागि प्रशान्त किशोर (पीके) अहम चुनावी रणनीतिकार रहे । उनी जो नेताका साथमा उभिए, उसलाई चुनावमा जिताउन पीकेको ‘स्ट्राइक …