काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक आचारसंहिताको उल्लङ्घन बढिरहेको बारे गम्भीर चिन्ता व्यक्त गरेकी छन्। राजनीतिक दलका नेताहरूले प्रयोग गरेका द्वेषपूर्ण अभिव्यक्ति र हेट स्पीचले देशको राजनीतिक र सामाजिक वातावरण प्रदूषित बनेको उनको टिप्पणी छ। राजनीतिक दलहरूसँग गरिएको संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले निर्वाचनको वातावरण बिगार्न सक्ने यस्तो भाषिक व्यवहार तत्काल रोकिनुपर्ने […]