लागु औषधसहित ६ जना पक्राउ

२८ वैशाख, काठमाडौं । लागु औषधसहित प्रहरीले झापा र मोरङबाट ६ जनालाई पक्राउ गरेको छ । झापाको गौरीगंज गाउँपालिका–२ बाट प्रहरी चौकी कोरोबारी झापाको प्रहरी टोलीले बा २८ प ५३८४ नम्बरको मोटरसाइकल चालक दमक नगरपालिका–३ का …