बालेन्द्र शाहले नेतृत्व गरेको काठमाडौं महानगरपालिकामा बग्रेल्ती बेथिती

RajdhaniDaily.com | काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा नगरप्रमुखमा निर्वाचित बालेन्द्र शाहले नेतृत्व गरेको अवधिमा काठमाडौं महानगरपालिकामा बग्रेल्ती बेथिती रहेको पाइएको छ -