काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि घाइतेको उपचार र मृतकका परिवारलाई राहत दिलाउन सक्रिय सामाजिक अभियन्ता आशिका तामाङ फेरि चर्चामा आएकी छन्। आन्दोलनका बेला रातदिन खटिएकी उनलाई समर्थकहरूले आशिका ‘दिदी’का रूपमा सम्बोधन गर्छन्।जेन–जीहरूको दबाब र माहोलकै बीच देश निर्वाचन प्रक्रियातर्फ उन्मुख हुँदै गर्दा दलहरूले सोमबार र मंगलबार निर्वाचन आयोगमा समानुपातिक […]