१३२ केभी प्रसारण लाइन १५ दिनभित्र सञ्चालनमा ल्याउन निर्देशन

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले १३२ केभी प्रसारण लाइन सञ्चालनसँगै कर्णालीको औद्योगिकरण सुरु हुने र कर्णाली विकासको गतिमा अघि बढ्ने बताएका छन् । कर्णालीको निरीक्षण भ्रमणका क्रममा उनले कोहलपुर, सुर्खेत, दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाको निरीक्षण गर्दै उनले ढिलामा १५ दिनभित्र उक्त प्रसारण लाइन चार्जमा ल्याउन निर्देशन समेत दिए । कर्णालीमा […]