रिलायन्सविरुद्द झुटो प्रचार बन्द गर्न अदालतको आदेश, टंक दाहाल पनि तानिए

काठमाडौं जिल्ला अदालतले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडविरुद्ध विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालमार्फत प्रकाशित तथा प्रशारण गरिएका लेख तथा समाचारहरू प्रथम दृष्टिमै झूटो, भ्रमपूर्ण र अनर्गल भएको ठहर गरेको छ। अदालतले यस्ता सामग्रीको थप प्रकाशन तथा प्रशारण नगर्न अन्तरिम आदेशसमेत जारी गरेको छ। खगेन्द्रराज कँडेल (रविन) लगायत व्यक्तिविरुद्ध दायर निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश रामचन्द्र खड्काको […]