कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट पारित दस्ताबेज आयोगमा बुझाइयो

काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो महाधिवेशनबाट नवनिर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा विवरण पेस गरेको छ। सभापति थापाको नेतृत्वमा नवनिर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरू आज (बिहीबार) आयोगको केन्द्रीय कार्यालय पुगेर राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम केन्द्रीय कार्य समितिका पदाधिकारी हेरफेर भएको विवरण पेस गरेका हुन्। विवरण पेस […]