ओलीसहितको सार्वजनिक बहसमा सहभागी हुन बालेनले गरे अस्वीकार

११ माघ, काठमाडौँ । निर्वाचनको सरगर्मी बढ्दै जाँदा प्रमुख दलका शीर्ष नेताहरूबीच 'पब्लिक डिबेट' (सार्वजनिक बहस) गर्नुपर्ने विषयले राजनीति गर्माएको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बहसमा सहभागी हुन तयार रहेको …