कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका सम्पूर्ण संरचना, नेता–कार्यकर्ता र समर्थकलाई एकताबद्ध भएर चुनावी अभियानमा जुट्न परिपत्रमार्फत निर्देशन दिएको छ । पार्टीका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले जारी गरेको परिपत्रमार्फत कांग्रेसले निर्वाचनलाई पार्टीको भविष्यसँग जोडिएको निर्णायक अभियानका रूपमा लिएको जनाएको छ । परिपत्रमा कांग्रेस विधानअनुसार पुस २७–३० मा सम्पन्न विशेष […]