कांग्रेस १५ औं महाधिवेशन : बन्दैछ पुस्तान्तरणको मञ्च

१८ असोज, काठमाडौं । कांग्रेसको १५औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ पछिल्लो समय नेपाली राजनीतिमा पुस्तान्तरण र नेतृत्व परिवर्तनको बहसलाई तीव्र भइरहेका बेला सुरु भएको महाधिवेशनलाई पुस्तान्तरणको मञ्चका रूपमा हेरिएको छ । काठमाडौंको खुलामञ्चमा आइतबार …