भोटेकोशी बाढी पीडितको सहयोगार्थ ट्रमा सेन्टरबाट ४३ लाख ६० हजार सहयोग

राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले भोटेकोशी बाढी प्रभावितको राहत, उद्धार तथा पुर्नस्थापनाका लागि ४३ लाख ६० हजार ९ सय रूपैयाँ सहयोग गरेका छन्।