एआईको चाल : गीत संगीत बेहाल

गतमहिना कलाकार बिमल अधिकारीले आफ्ना गीत एआई सामाग्री प्रयोग गरी युटुबमा प्रसारण गर्ने ९५ युटुब च्यानललाई कारबाहीको माग गरी साइबर व्युरोमा उजुरी दिए । आफ्ना सिर्जनामा अनाधिकृत पहुँचबाट गीतलाई तोडमोड गरी प्रकाशन गरेको पाइएपछि उनले …