बैंकिङ कसुरका ठूला ६ घटना : ६ अर्ब ४७ करोड बिगो, १४३ जना प्रतिवादी

बैंकिङ कसुर, रकम हिनामिना तथा कर्जा दुरुपयोगसँग सम्बन्धित विभिन्न ६ घटनामा अनुसन्धानपछि कुल ६ अर्ब ४७ करोड ३२ लाख रुपैयाँ बिगो कायम गरिएको छ। यी घटनामा १४३ जना प्रतिवादी बनाइएका छन्। सबैभन्दा ठूलो प्रकरण कर्णाली डेभलपमेन्ट बैंकको रकम हिनामिना तथा अपचलनसँग सम्बन्धित छ। यसमा १०९ जना प्रतिवादी कायम गर्दै ३ अर्ब ३७ करोड रुपैयाँ बिगो […]