बालबालिका जोखिममा पारेको भन्दै मेटालाई ३७.५ करोड डलर तिर्न आदेश
१० चैत, काठमाडौं । संयुक्त राज्य अमेरिकाको एउटा जुरीले बालबालिकाको मानसिक स्वास्थ्यमा हानि पुर्याएको र उनीहरूलाई यौन शोषणको जोखिममा पारेको भन्दै सामाजिक सञ्जाल जायन्ट मेटालाई ३७ करोड ५० लाख डलर (३७५ मिलियन डलर) तिर्न आदेश …