१० चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ अन्तर्गत मंगलबार भएको खेलमा टाइम्स इन्टरनेसनल क्लबले कीर्तिपुरमाथि रोमाञ्चक जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा टाइम्सले अन्तिम रिबाउण्डमा दुई अंक …