राम चरणसँगको 'पेड्डी'मा कति पारिश्रमिक लिइन् जाहन्वी कपूरले?

'देवरा' र 'पेड्डी' जस्ता तेलुगु फिल्ममा काम गरेपछि जाहन्वीको माग दक्षिण भारतीय फिल्म उद्योगमा बढ्दै गएको बताइएको छ।