सशस्त्र प्रहरीका बालबच्चाको शिक्षा/स्वास्थ्य नि:शुल्क बनाए जागिर छाड्ने संख्या घट्छ- सशस्त्र आइजिपी अर्याल
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरीका कर्मचारीको परिवार तथा बालबच्चाको शिक्षा र स्वास्थ्य सरकारले निःशुल्क गरिदिए जागिर छाड्नेको संख्या कम हुने बताएका छन्।