पत्रकारलाई हर्कको जवाफ- कानुन बनाउने मान्छेलाई सिकाइरहनु पर्दैन

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी बनाउन आफूहरूले बैठकभित्र पर्चासहित विरोध गर्नुपरेको बताएका छन् ।  सोमबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले जनताका प्रतिनिधिहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिएका कारण प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी बनाउन आफूहरूले बैठकभित्र पर्चासहित विरोध गर्नुपरेको बताएका हुन् ।  प्रधानमन्त्रीले थिति बनाउन नसके आगामी दिनमा बेथितिहरू […]