सञ्चार मन्त्रालयले भन्यो : हचुवाका भरमा भ्रामक सामग्री सार्वजनिक नगर्नू

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो समय विभिन्न अनलाइन मिडिया र सामाजिक सञ्जालमा फैलिरहेका आधारहीन, मिथ्या तथा भ्रामक सामग्रीप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा यस्ता कपोलकल्पित सूचनाले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै समाजमा गलत मनोविज्ञान फैलाउने काम गरिरहेको उल्लेख गरिएको छ । सरकार यस्ता गतिविधिलाई अत्यन्त गम्भीरतापूर्वक लिएको […]