काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख ९ गतेदेखि १६ गतेसम्म एक हजार ४४ जना लागुऔषध कारोबारमा संलग्न व्यक्ति पक्राउ परेका छन् । उपत्यकाबाट ४१, कोसी प्रदेशबाट पाँच सय ९३, मधेसबाट ३०, बागमतीबाट ५१, गण्डकीबाट एक सय ४०, लुम्बिनीबाट ४२, कर्णालीबाट ८७ र सुदूरपश्चिम प्रदेशबाट ६० जना पक्राउ परेका नेपाल प्रहरीका केन्द्रीय […]