राष्ट्रिय धान दिवसमा १ अर्बको दही बिक्री हुने प्रक्षेपण

११ असार, काठमाडौं । राष्ट्रिय धान दिवस अर्थात् असार १५ को अवसरमा यस वर्ष देशभरि करिब ७५ लाख लिटर दही खपत हुने प्रक्षेपण गरिएको छ । नेपाल डेरी एसोसिएसनले उक्त दिन दहीको बिक्रीबाट मात्रै करिब एक …