टेक्ससका सरकारी विद्यालयमा बाइबल अनिवार्य हुने

अमेरिकाको टेक्सस राज्यले सरकारी विद्यालयका विद्यार्थीहरूका लागि एउटा ठूलो निर्णय गरेको छ। त्यहाँको राज्य शिक्षा बोर्डले एउटा नयाँ नियम पारित गर्दै प्राथमिक तहदेखि १२ कक्षासम्मका लाखौँ विद्यार्थीहरूका लागि अनिवार्य रूपमा बाइबलका अंशहरू र केही ऐतिहासिक तथा स्थापित पुस्तकहरू पढ्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको हो। अमेरिकामा सामान्यतया कुन पुस्तक पढाउने भन्ने कुरा सम्बन्धित विद्यालय वा शिक्षक आफैँले […]