स्वास्थ्य मन्त्री मेहताको १०० दिन: यस्ता छन् २२ बुँदे उपलब्धि

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आफ्नो कार्यभार सम्हालेको १०० दिनभित्र स्वास्थ्य क्षेत्रमा दूरगामी महत्त्व राख्ने नीतिगत सुधार, जनमुखी सेवाको विस्तार र प्रशासनिक चुस्ततामा उल्लेख्य सफलता हासिल गरेको उल्लेख गरेकी छिन्।